खुसी रहौं
वैशाख २६, २०७५
- सानोतिनो कुरामा पनि खुसी हुनुपर्छ ।- खुसी रहन जतिसुकै व्यस्त भए पनि सकारात्मक सोच राखेर काम गर्नुपर्छ ।
- दिनको सुरुवात प्रसन्नतापूर्वक गर्नुपर्छ । रिसाएर दिनको प्रारम्भ गर्दा काम बिग्रने सम्भावना प्रवल हुन्छ ।
- के गर्दा आफूलाई खुसी प्राप्त हुन्छ त्यही गर्नुपर्छ ।
- कामको बोझिलो परिस्थितिबाट केही दिन छुट्टी लिएर फ्रेस हुन कतै घुम्न सकिन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्