Successfully Copied

भावुकता मेरो कमजोरी

मेरो कर्म सबै नेपाली बिरामीको हितमा समर्पित । मेरो परिवार आशा–भरोसा ।

                                                                         डा. दिव्या सिंह शाह

                                           प्राध्यापक तथा मिर्गाैला प्रत्यारोपण विशेषज्ञ, शिक्षण अस्पताल

मेरो संकल्प

मिर्गौला रोगीहरूलाई स्वस्थ जीवन दिने ।

मेरो विश्वास

मेहनत एवं लगनशीलता ।

मेरो बलियो पक्ष

आशावादी ।

मेरो घर

आत्मीय स्थान ।

मेरो कर्म

सबै नेपाली बिरामीको हितमा समर्पित ।

मेरो परिवार

आशा–भरोसा ।

मेरा सन्तान

सब थोक ।

मेरो कमजोरी

बढी भावुक हुने ।

मेरो प्रेम

परिवार ।

मेरा श्रीमान्

प्रिय साथी ।

मेरा अभिभावक

म हुनुको अर्थ ।

मेरो आकांक्षा

स्वस्थ संसार ।

मेरो मन

मेरा दुई छोरा ।

मेरो योजना

मिर्गौला रोगको गुणस्तरीय उपचार केन्द्र खोल्ने ।

मेरो जीवन

संघर्ष । संघर्षबाट मात्र सफलता हात लाग्छ ।

 

 Image