Successfully Copied

बडी सेप टोन गरी सेपअप बडी

वेट मात्र होइन बडी सेप, बडी लुज भएको टोन गर्ने, कुनलाई फोकस गर्ने, थाइ, वेस्ट कहाँ लुज छ, टोन गरी सेपअप बडी बनाइन्छ । यो थेरापी मेसिनले अप्रेसन गर्ने होइन पिसाब र दिसाबाट शरीरको अतिरिक्त बोसो बाहिर पठाउने हो ।

भेला सेप मेसिन के हो ?

यो कोरियन इक्विपमेन्ट ब्रान्ड हो । यसले क्याबिटेसन गर्छ, बोसो फुटाइ दिन्छ । यसको ७.७ एमजी भित्र गएर बोसो फुटाउनु हो ।

धेरैजसो स्लिमिङ सेन्टरमा गएर दुब्लाएकाहरू फेरि मोटाउने गुनासो प्रशस्तै सुनिन्छ, यहाँ केही

फरक छ कि ?

ओभरवेटलाई नर्मल वेटमा ल्याउने हो । त्यसपछि हामी फुड हेबिट तथा डाइट प्लानको क्लास लिन्छौं । यदि फुड ह्याबिट नै चेन्ज भयो भने पुन: मोटाउने सम्भव हुँदैन ।

यो थेरापीमा भोकै बस्नुपर्छ कि पर्दैन ?

यसमा भोकै बस्नु पर्दैन । हाम्रो डाइट चार्ट छ जसमा एक छाक ब्राउन राइस खान पाइन्छ ।

थेरापी कसरी गरिन्छ ?

बडी मास्क इन्डेक्स चेक गरेर उमेर, उचाइ, बढी फ्याट, वाटर लेबल, किड्नी बाहिरको फ्याट, प्रोटिन फ्याटको रेसियो, स्केलर फ्याट, हिप तथा वेस्टको रेसियो कति छ सबै चेक गरेपछि मात्र कुन पार्टमा कति घटाउनुपर्ने हो, हिसाब गरी सेवा उपलब्ध गराइन्छ ।

यो थेरापी कति समयको हुन्छ ?

१ महिना र १५ दिनको कोर्सको व्यवस्था छ । ४ दिनको एकपटक गर्दा महिना दिन र दैनिक गर्दा १५ दिनमै सकिन्छ जसमा तीन घन्टा र डेढ घन्टाको ट्रिटमेन्ट हुन्छ । यसबाट ५ देखि ६ केजीसम्म तौल घट्छ । प्रत्येक मेसिनमा १ देखि २ केजीसम्म घट्नेहरू पनि छन् तर यसलाई मेन्टेन गर्नेकुरा आफ्नै हातमा हुन्छ ।

वेट घटेर बडी लुज हुन समस्या कत्तिको आउँछ ?

वेट मात्र होइन बडी सेप, बडी लुज भएको टोन गर्ने, कुनलाई फोकस गर्ने, थाइ, वेस्ट कहाँ लुज छ, टोन गरी सेपअप बडी बनाइन्छ । यो थेरापी मेसिनले अप्रेसन गर्ने होइन पिसाब र दिसाबाट शरीरको अतिरिक्त बोसो बाहिर पठाउने हो ।

                                           ब्युटिफिकेशन स्पा सेन्टर, बालुवाटार

 Image