Successfully Copied

कर्न डक

पारिवारिक जमघट तथा टिनएजरहरूलाई लक्षित गरी खोलिएको दलिन रिभाइजमा मुख्यतया स्न्याक्समा विविधता पाइन्छ । सांगीतिक वातावरण, कोजी रुम तथा कोठामाथि दलिनको प्रयोगले यहाँको वातावरणमा रौनक थपिएको छ ।

पारिवारिक जमघट तथा टिनएजरहरूलाई लक्षित गरी खोलिएको दलिन रिभाइजमा मुख्यतया स्न्याक्समा विविधता पाइन्छ । सांगीतिक वातावरण, कोजी रुम तथा कोठामाथि दलिनको प्रयोगले यहाँको वातावरणमा रौनक थपिएको छ ।

कर्न डक

सामग्री : मकैको चाख्ला वा मकैको पिठो ३ चम्चा, मैदा २ चम्चा, ससेज २ वटा, चिनी १ चम्चा, कालो मरिच आधा चम्चा, नुन–खुर्सानी स्वादअनुसार, दूध १ कप ।

विधि : दूधमा मकैको पिठो, मैदा, चिनी, मरिच तथा नुन–खुर्सानी हालेर घोल बनाउने । उक्त घोलमा ससेजलाई चोबेर डिपफ्राइ गर्ने ।

                                                             दलिन रिभाइज, पुल्चोक

 Image