Successfully Copied

आमा मेरी आदर्श

मेरो आकांक्षा– मेरा प्रत्येक विद्यार्थीलाई सकारात्मक सोचसहितको प्रतिस्पर्धी बनाउन सकूँ । मेरो दृढता– बलियो शैक्षिक नीति ।

मोना दाहाल

शैक्षिक विशेषज्ञ तथा संस्थापक प्रिन्सिपल–मिल्स बेरी

मेरो संकल्प– सकारात्मक सोचको निर्माण ।

मेरो विश्वास– मेरो सत्कर्म ।

मेरो बलियो पक्ष– दृढता ।

मेरो घर– मेरो मन्दिर ।

मेरो कर्म– मेरो पूजा ।

मेरो परिवार– सबथोक ।

मेरो कमजोरी– पूर्णरूपमा काम सक्नुपर्ने बानी ।

मेरो लत– अध्ययन–अनुसन्धान ।

मेरो इच्छा– हरेकको अनुहारमा खुसी ।

मेरो भावना– सिर्जनशीलता ।

मेरो आकांक्षा– मेरा प्रत्येक विद्यार्थीलाई सकारात्मक सोचसहितको प्रतिस्पर्धी बनाउन सकूँ ।

मेरो दृढता– बलियो शैक्षिक नीति ।

मेरो आदर्श– मेरी आमा ।

मेरा अभिभावक– मेरो शक्ति ।

मेरा सन्तान– मेरो माया ।

मेरो जीवन– चुनौती र सफलताको संमिश्रण ।

 Image