Successfully Copied

स्मार्ट लुक्समा सिर्जना सुब्बा

आइलाइसिस अप्लाइ गरेपछि फेस कट कन्ट्रोर गरेर चिकबोन देखाउन पनि कन्ट्रोर गरिएको छ । सिर्जनाको आँखाको मेकअप डार्क भएकाले उनको लिप मेकअपलाई लाइट नै राखिएको छ । उनको केश प्राकृतिक रूपमै लामो र सिल्की छ । त्यसैले सुब्बाको केशमा भोलुम दिएर नेचुरल वेभ

रंगमञ्चबाट आफ्नो पहिचान बनाएकी सिर्जनाले नाटक निर्देशनमा समेत आफ्नो प्रतिभा देखाइसकेकी छिन् । अहिले टेलिशृंखला तथा ठूलोपर्दामा समेत काम गरिरहेकी सिर्जनाको आँखा

पातलो छ भने उनको अनुहारको छालामा थोरै प्रिगमेन्टेसन छ । त्यसैले कन्सुलर र फाउन्डेसनले त्यसलाई छोपिएको छ । उनलाई बेस नेचुरल लुक्स दिई स्मोकी आई मेकअप गरिएको छ । स्मोकी आईका लागि लाइट, हल्का लाइट गर्दै ब्ल्याक स्याडो प्रयोग गरिएको छ ।

आइलाइसिस अप्लाइ गरेपछि फेस कट कन्ट्रोर गरेर चिकबोन देखाउन पनि कन्ट्रोर गरिएको छ । सिर्जनाको आँखाको मेकअप डार्क भएकाले उनको लिप मेकअपलाई लाइट नै राखिएको छ । उनको केश प्राकृतिक रूपमै लामो र सिल्की छ । त्यसैले सुब्बाको केशमा भोलुम दिएर नेचुरल वेभ हेयर स्टाइल बनाइएको छ ।

टिप्स

सिर्जनाको फेस कटअनुसार वेभी हेयर सुहाउँछ ।

आइलिड नदेखिने भएकाले उनका लागि ब्ल्याक स्मोकी आइज परफेक्ट आई मेकअप हो ।

मेकअप तथा हेयर स्टाइल : सुदिना खड्गी तथा प्रजिना श्रेष्ठ, टुलिप सलुन, पिपुल्स प्लाजा

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : नवराज वाग्ले

 Image