Successfully Copied

उपयोगी रोजमेरी

- यसलाई चियापत्ती, जडिबुटी तथा तरकारीमा मसलाका रूपमा समेत प्रयोग गर्न सकिन्छ । - यसले रक्तसंचार बढाउनुका साथै लिभरसम्बन्धी रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छ ।

-    रोजमेरी फूल मात्र नभएर उपयोगी हब्र्स पनि हो ।

-    यसलाई चियापत्ती, जडिबुटी तथा तरकारीमा मसलाका रूपमा समेत प्रयोग गर्न सकिन्छ ।

-    यसले रक्तसंचार बढाउनुका साथै लिभरसम्बन्धी रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छ ।

-    यसले क्यान्सर लाग्नबाट पनि जोगाउँछ ।

-     रोजमेरीको प्रयोगले श्वासप्रश्वासलाई सुचारु राख्न मद्दत मिल्छ ।

- यो पाचनक्रियालाई सहज बनाउन पनि उपयोगी छ ।

 Image