Successfully Copied

मिस हेरिटेज क्वीन नेपाल अस्मिता

राजधानीमा सम्पन्न ‘मिस हेरिटेज क्वीन नेपाल’को यो वर्षको शिर्ष उपाधि अस्मिता खड्काले उचालेकी छिन् । यस प्रतियोगीतामा उनले शिर्ष ताज सहित स्कुटर पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् ।

राजधानीमा सम्पन्न  ‘मिस हेरिटेज क्वीन नेपाल’को यो वर्षको शिर्ष उपाधि अस्मिता खड्काले उचालेकी छिन् । यस प्रतियोगीतामा उनले शिर्ष ताज सहित स्कुटर पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् ।

युथ क्रिएसन नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा युशी ह्योल्मो सेकेन्ड रनर अप तथा गृष्मा रिजाल थर्ड रनर अप चयन गरिएका थिए । प्रतियोगिताको फस्ट रनर अप उपाधि भने अनुशासनको कारवाही अन्तर्गत खारेजी गरिएको जानकारी आयोजक पक्षले दिएको छ ।

सम्पदा संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा केन्द्रित सौन्दर्य प्रतियोगिताको रुपमा गत वर्षदेखि संचालनमा आएको यो प्रतियोगिताको यस पटकको ग्राण्ड फिनाले होटल अन्नपूर्णमा सम्पन्न भएको थियो ।

 Image