Successfully Copied

रमुना कार्की मिस टुरिजम नेपाल

राजधानीमा सम्पन्न मिस टुरिजम नेपालको यो वर्षको उपाधि रमुना कार्कीले जितेकी छिन् । सोही समय सम्पन्न मिष्ट टुरिजम नेपाल २०१८ को उपाधि भने रिसभ पन्तले उचालेका छन् ।

राजधानीमा सम्पन्न मिस टुरिजम नेपालको यो वर्षको उपाधि रमुना कार्कीले जितेकी छिन् । सोही समय सम्पन्न मिष्ट टुरिजम नेपाल २०१८ को उपाधि भने  रिसभ पन्तले उचालेका छन् । 

एसएसके मिडियाको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा रोहित कुमार र सुस्मिता लामा रनर अप विजेताका रुपमा छनौट भएका थिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा ८ पुरुष र ७ महिला प्रतियोगिताको उउपाधि दौडमा थिए 

 Image