Successfully Copied

ध्यान गर्दा हुने फाइदा

ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।

 
 
हार्वड मेडिकल स्कुलले गरेको अनुसन्धानअनुसार जसले नियमित रूपमा ध्यान गर्छन् उनीहरूको ‘डिजिज फाइटिङ जिन्स’ अर्थात् रोगप्रतिरोधी जिन बढी सक्रिय हुन्छ ।
ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।
शोधकर्ताहरूका अनुसार ध्यानबाट पूर्ण लाभ प्राप्त गर्न ॐ को उच्चारण पनि गर्नुपर्छ । 
 
ॐ जप गर्नुको फाइदा
शरीरबाट टक्सिन्स बाहिर निस्कन्छन् ।
स्वरयन्त्र तथा घाँटीको मांसपेशी मजबुत हुन्छ । बढ्दो उमेरमा यो थप फाइदाजनक हुन्छ । नियमित अभ्यास गर्दा यसको प्रत्यक्ष अनुभव प्राप्त गर्न सकिन्छ ।
ॐ को नियमित उच्चारणबाट पैदा हुने कम्पनले स्वरयन्त्रका साथै साइनसमा समेत प्रभाव पार्छ ।
ॐ को नियमित जप गर्दा तौल नियन्त्रित हुन्छ । 

 Image