Successfully Copied

मिस टिन काठमाडौं आइकन

न्यू राइज इन्टरटेनमेन्टले काठमाडौंमा सञ्चालन गरेको सौन्दर्य प्रतियोगितामा प्रतीक्षा सिंह मिस टिन काठमाडौं आइकन–२०१८ चयन भएकी छिन् ।

न्यू राइज इन्टरटेनमेन्टले काठमाडौंमा सञ्चालन गरेको सौन्दर्य प्रतियोगितामा प्रतीक्षा सिंह मिस टिन काठमाडौं आइकन–२०१८ चयन भएकी छिन् । 

प्रतियोगितामा टिन ग्ल्याम इन्टरनेसनलका रूपमा खुश्बु यादव छनौट भइन् भने प्रतियोगिताको फस्ट रनर्सअपका रूपमा प्रगति पोखरेल तथा विदिशा सिंह छानिए ।

यसैगरी प्रतियोगितामा नेपाल्स लिटिल आइकन अफ द इयर–२०१८ का रुपा साक्षी चौरेललाई मुकुट पहिर्‍याइएको थियो । 

 Image