मिस पूर्वेली सुपर मोडल

अनिल श्रेष्ठ

पुस २१, २०७५

रोजिना तामाङ सातौं संस्करणको मिस पूर्वेली सुपर मोडल घोषित भएकी छिन् । उनले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस पूर्वेली सुपर मोडलको उपाधि जितेकी हुन् ।

ए–वान इन्टरटेन्टमेन्टको आयोजनामा विराटनगरमा सम्पन्न उक्त प्रतियोगितामा आँचल मल्लिक फस्ट रनर्सअप तथा मन्दिरा दुमी राई सेकेन्ड रनर्सअप घोषित भए । 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>