Successfully Copied

किन्डरगार्टेन प्रिन्स एण्ड प्रिन्सेस् नेपालको उपाधि हिमान्सु र पल्लवीलाई

मन्टेश्वरी स्कूल अध्ययनरत बालबालिकामा केन्द्रित प्रतियोगिता किन्डरगार्टेन प्रिन्स एण्ड प्रिन्सेस् २०१९ मा एन्जल मन्टेश्वरीमा अध्ययनरत हिमान्सु बल र प्रोमिनेन्ट किड्स मन्टेश्वरी स्कूलकी पल्लवी न्यौपानेले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएका छन् । 

प्रतियोगितामा सुएर मान बाानिया र साइना क्षेत्री फस्ट रनर अप तथा निरोन तामाङ र तृशा गुप्ता सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । 

यसैगरी सम्पूर्ण थापा र आरध्या अधिकारीले थर्ड रनर अप तथा आरध्य बस्नेत र अपर्णा जोशीले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका थिए । 

जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको यो प्रतियोतिगामा आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको हो ।

 Image