Successfully Copied

सुपर प्लस साइज मोडललाई अवसर

प्लस साइज महिलाहरूमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड–२०१९ मा नेपालका तर्फबाट सन्ध्या केसीले सहभागिता जनाउने भएकी छिन् ।

प्लस साइज महिलाहरूमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड–२०१९ मा नेपालका तर्फबाट सन्ध्या केसीले सहभागिता जनाउने भएकी छिन् ।

केसीलाई यो अवसर गत साता सम्पन्न सुपर प्लस साइज मोडल नेपाल–२०१९ को उपाधि जिते पछि प्राप्त भएको हो ।

उक्त प्रतियोगितामा फस्ट रनर्सअप घोषित नेहा गिरीले भने वल्र्ड टप प्लस साइज–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।

 Image