Successfully Copied

एन्टी एजिङ सिरम 

भिटामिन इ, एस्टाथिन, पेल्भेटिया क्यानाल्कोलिटा एक्स्ट्रयाक्ट, सी सल्ट, सी मिनरल्स आदि तत्वयुक्त जापानी एन्टी एजिङ सिरम नेपाली बजारमा भित्रिएको छ । जापानी ब्रान्ड स्पावेकले नेपाल भित्राएको यो सिरम विशेष गरी २५ वर्षमाथिका युवती तथा महिलाका लागि उपयुक्त छ । 

यसले अनुहारमा भएका फाइनलाइन्स, लाफिङ लाइन्सलगायत अल्ट–रिङ्कलहरू हटाई छालालाई सुन्दर तथा चम्किलो देखाउन मद्दत पु¥याउने बताइएको छ । यसले छालामा मिनरल, भिटामिनजस्ता तत्व थप्दै डिहाइड्रेड हुन नदिने र छालामा चमक प्रदान गर्ने काम गर्छ । 

डर्माटोलोजी टेस्टेड स्पावेकका प्रसाधन समुद्री सी–विड तथा सी–सल्टबाट तयार पारिने बताइन्छ । 

 Image