Successfully Copied

उत्कृष्ट नेपाली महिला उद्यमी

सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्लूसी) आयोजनामा सञ्चालित प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट नेपाली महिला उद्यमीको अवार्ड श्यामवदनलाई प्रदान गरिएको हो ।

वर्षको उत्कृष्ट सार्क महिला उद्यमी छनोट गर्ने प्रक्रियाअन्तर्गत नेपालबाट नेपाल नटक्राफ्ट सेन्टरकी अध्यक्ष श्यामवदन श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्लूसी) आयोजनामा सञ्चालित प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट नेपाली महिला उद्यमीको अवार्ड श्यामवदनलाई प्रदान गरिएको हो ।

विजेता श्रेष्ठ २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार–२०१८ कार्यक्रममा सहभागी हुनेछिन् ।

 Image