Successfully Copied

मिस्टर एन्ड मिस ग्रान्ड चितवन  

सोसिजेनिस मिडियाद्वारा आयोजित मिस्टर एन्ड मिस ग्रान्ड चितवनमा निकिता श्रेष्ठ तथा सलिन श्रेष्ठ विजेता भएका छन् ।

सोसिजेनिस मिडियाद्वारा आयोजित मिस्टर एन्ड मिस ग्रान्ड चितवनमा निकिता श्रेष्ठ तथा सलिन श्रेष्ठ विजेता भएका छन् ।

निकिता श्रेष्ठले विजेतासँगै मिस ग्रान्ड नेपाल–२०१९ मा सहभागी हुने मौका प्राप्त गरेकी छिन् । उक्त प्रतियोगितामा एलिशा मगर र ओम तामाङ फस्ट रनर्सअप तथा युपी कन्चन मगर र युपी सुदीप चौधरी सेकेन्ड रनर्सअप भएका थिए । 

 Image