Successfully Copied

टिनएजरका लागि पार्टी मेकअप

एञ्जलको अनुहार डायमण्ड सेपको भएकाले सुन्दर अनुहारका लागि ओभल सेपमा ल्याउनु जरुरी हुन्छ । उनको आँखा सानो भएकाले स्मोकी आइ नै आकर्षक देखिन्छ । एञ्जलको मेकअप गर्दा क्लिन्जिङ, टोनिङ, मोइस्चराइजर प्रयोग गरी फेस ओयल प्रयोग गर्नुपर्छ ।

फेस ओयलले स्किनलाई ड्राइ हुन दिँदैन । उनको हेयर ड्राइ र ड्यामेज छ । यस्तो हेयरमा केराटिन ट्रिटमेन्ट दिँदा एकदमै राम्रो रिजल्ट आउँछ । एञ्जलको पार्टी लुक्सका लागि हल्का कर्ल हेयरले ग्ल्यामरस पनि देखाउँछ ।

मोडल : एञ्जल श्रेष्ठ मोडल तथा नवनायिका

मेकअप तथा हेयर स्टाइल : लक्ष्मी नकर्मी, लक्स मेकअप आट्रिस्ट्री, पुल्चोक, ललितपुर

तस्बिर : महेश प्रधान

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

 Image