Successfully Copied

गर्मीमा कस्तो पहिरन लगाउने ? 

गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ । गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।

गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ ।

गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।

अहिलेको मौसमसँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ । स्टेट मिडी र चोली लगाउन सकिन्छ जसले शरीरलाई छरितो देखाउँछ । 

जिन्समा टप्स लगाउँदा पनि शरीर आकर्षक देखिन्छ । 

शरीरअनुसार वानपिस लगाउन सकिन्छ । 

प्यारालाल गाउन पनि गर्मीमा सहज हुन्छ । 

युवतीहरूका लागि कुर्ता–सुरुवाल पनि आकर्षक देखिन्छ ।

 Image