Successfully Copied

सरुलाई ब्युटिसियन ट्यालेन्ट

भक्तपुरकी सरु जोशीले ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ को उपाधि जितेकी छिन् । रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा विलक्षण क्रिएसनद्वारा आयोजित प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै सरुले शीर्ष उपाधिसहित मस्ट स्मार्टको उपाधिसमेत हात पारिन् ।

प्रतियोगितामा कविता लामाले फस्ट रनर्सअप तथा मुना श्रेष्ठले सेकेन्ड रनर्सअपको उपाधि जिते । उक्त अवसरमा इमिका श्रेष्ठले पब्लिक च्वाइस र पङ्चुअल, सरस्वती न्यौपानलेले स्टाईलिस्ट, हिमा अवस्थीले बब्ली, बिनिता भट्ट ढकालले ब्युटिफुल र सोसियल मिडिया, समिता महर्जनले बेस्ट पर्सनालिटी, कल्पना खड्काले बेस्ट फिगर तथा हिमला पुनले मस्ट लोयल घोषित भएका थिए ।

 Image