Successfully Copied

एकै परिवारका ६ जना दिदीबहिनी प्रहरीमा

एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे छन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र ? भन्ने पनि धेरै होलान् तर धेरैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो । 

नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन । इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन ।

भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ । 

 Image