Successfully Copied

ब्रान्ड एम्बेसडर श्रृंखला 

पूर्व मिस नेपाल श्रृंखला खतिवडा महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक विक्रेता अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै ई ट्वेन्टी गाडीको चाबी खतिवडालाई प्रदान गरे ।

ई ट्वेन्टी गाडी वातावरणमैत्री विद्युतीय गाडी हो । पूर्व मिस नेपाल खतिवडाले आफू अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर हुन पाएकोमा निकै खुसी भएको कुरा बताएकी छिन् । खतिवडाले आफूलाई विद्युतीय गाडी धेरै वर्ष अघिदेखि मन परेको समेत बताइन् । 

 Image