Successfully Copied

गर्मीमा मेकअप 

मेकअपसँगै पहिरनको पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीमा गुलाबी, हरियो, सेतो आदि उज्याला रंगका पहिरन अनुकूल मानिन्छन् । 

  •  गर्मीमा धेरै पसिना आउने भएकाले हल्का मेकअप गर्नुपर्छ । गर्मीमा शरीर सुहाउँदो पहिरन लगाउनुका साथै मेकअप गर्नुपर्छ । 
  •   गर्मीमा वाटरप्रुफ मेकअप प्रसाधन प्रयोग गर्नुपर्छ । वाटरप्रुफ मेकअप राम्रो पनि देखिन्छ । 
  •    बाहिर निस्कदा सनब्लक क्रिम दैनिक दुईपटक लगाउनुपर्छ ।
  •    मेकअप गर्नुअघि ट्रोनर तथा मोइस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ । ट्रोनरले पसिना निस्कन दिँदैन । 
  • आँखामा नेचुरल आइल्यासेस प्रयोग गर्दा आकर्षक देखिन सकिन्छ । 
  •  गर्मीमा केश छोड्दा असहज हुने भएकाले जुरो बनाउनु उपयुक्त हुन्छ । 
  •  मेकअपसँगै पहिरनको पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीमा गुलाबी, हरियो, सेतो आदि उज्याला रंगका पहिरन अनुकूल मानिन्छन् । 

 Image