Successfully Copied

वर्षा यामको पहिरन 

किशोर–किशोरीहरूले टि–सर्ट वा सर्टसँग हाफ तथा क्रप पाइन्ट लगाउन सक्छन् । यतिबेला स्कार्फ पनि ओढ्न सकिन्छ । यसले स्टाइलिस लुक्स दिनुका साथै शरीरलाई न्यानोसमेत राख्छ ।

    यो मौसममा सिमसिम पानी पर्ने भएकाले पाइन्ट, कुर्तीको साटो घुँडा वा पिडौलासम्मका पहिरन लगाउनु उपयुक्त हुन्छ । 

    स्टाइलिस देखिन पहिरनका साथमा पानी नछिर्ने लामा तथा छोटा जुत्ता पनि लगाउन सकिन्छ । 

    पानी परेका बेला चिसो हुने भएकाले गाढा रंगका पहिरन लगाउँदा न्यानो महसुस हुन्छ । 

    सुति तथा डेनिमका पहिरन पनि लगाउन सकिन्छ । यस्ता पहिरन स्याहार गर्न सजिलो हुनुका साथै हिलो लाग्दा पनि सहजै सफा गर्न सकिन्छ । 

    किशोर–किशोरीहरूले टि–सर्ट वा सर्टसँग हाफ तथा क्रप पाइन्ट लगाउन सक्छन् । यतिबेला स्कार्फ पनि ओढ्न सकिन्छ । यसले स्टाइलिस लुक्स दिनुका साथै शरीरलाई न्यानोसमेत राख्छ ।

 

 Image