नेपाल आँखा अस्पतालमा अत्याधुनिक मेसिन 

नारी संवाददाता

श्रावण १६, २०७६  

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले जलविन्दु उपचारका लागि अत्याधुनिक मेसिन सुपर ८१० इन्फ्रारेड लेजर भित्र्याएको छ । यो मेसिनबाट लेजर थेरापी गर्न सकिन्छ ।

यो उपकरणबाट जलविन्दुको उपचार गर्दा आँखाको भित्री चाप घटाई जलविन्दुबाट आँखामा हुने क्षति कम गर्न मद्दत पुग्छ ।

अस्पतालका अनुसार यो मेसिनमा जलविन्दुका अतिरिक्त ट्युमर तथा आँखाको पर्दासम्बन्धी लेजर थेरापी गर्ने प्रविधिसमेत छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>