Successfully Copied

ओराका सामान नेपालमा  

चाइनिज कम्पनी ‘ओरा’ का इलेक्ट्रिक सामान नेपाल पनि भित्रिएका छन् । ओउराका घरायसी इलेक्ट्रिक उपकरण विशेष मानिन्छन् । अहिले नेपालमा ओउराका टेलिभिजन, रेफ्रिजेरेटर तथा भ्याकुम क्लिनर उपलब्ध छन्  ।

चाइनिज कम्पनी ‘ओरा’ का इलेक्ट्रिक सामान नेपाल पनि भित्रिएका छन् । ओउराका घरायसी इलेक्ट्रिक उपकरण विशेष मानिन्छन् ।

अहिले नेपालमा ओउराका टेलिभिजन, रेफ्रिजेरेटर तथा भ्याकुम क्लिनर उपलब्ध छन् भने बिस्तारै अन्य इलेक्ट्रिक सामान आइरन, माइक्रो ओभनहरू उपलब्ध हुने कम्पनीले बताएको छ ।

ओउरा कम्पनीका सामान नेपालका प्रमुख इलेक्ट्रोनिक्स शोरुमहरूबाट खरिद गर्न सकिन्छ । 

 Image