क्वाइन क्लिन प्रो

नारी संवाददाता

भाद्र १९, २०७६  

आधुनिक तरिकाले लुगा धुने एउटा नयाँ प्रविधि नेपाल भित्रिएको छ । राजधानीमा देखिएको पानीको समस्यालाई मध्यनजर गर्दै स्वीडेनबाट उक्त मेसिन आयात गरिएको हो । यो प्रविधिमार्फत कपडा धुँदा पानी एकदमै कम प्रयोग हुने बताइएको छ ।

क्वाइनमार्फत चल्ने उक्त मेसिनमा लुगा धुनेदेखि सुकाउन सकिने व्यवस्थासम्म छ । यो मेसिनमा करिब ३ घन्टामा लुगा धोई–सुकाई तयार पारिन्छ । बौद्धस्थित क्लिन प्रोमा निःशुल्क होम सर्भिसको पनि व्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>