Successfully Copied

प्रतिभाशाली खुसी 

खुसी पाठक हाइड्रोपावर प्रोजेक्ट ‘अपर लाप्चे खोला ५२ मेगाहर्ज’ अन्तर्गत इनर्जी भेन्चरकी एचआर तथा एडमिन म्यानेजर हुन् । त्यसका साथै उनी सोलार पावर ‘इको पावर डेभलपमेन्ट’ की डाइरेक्टर पनि हुन् । यति एयर लायन्सकी पूर्वएयरहोस्टेजस खुसीलाई मोडलिङमा समेत रुचि छ ।

खुसी अमेरिकाको बसाइ त्यागेर स्वदेशमै केही गर्नुपर्छ भनेर नेपाल फर्किएकी हुन् । पाठक भन्छिन्–‘हरेक क्षेत्रमा पुरुषहरू नेतृत्वमा पुगिसकेका छन् भने महिलाको पँहुच त्यहाँसम्म अझै पुगिसकेको छैन ।’ नेपालमा काम गर्न कुनै समस्या छैन ।

यहाँ स्रोत र साधन पनि पर्याप्त छ तर अहिलेका युवाहरू पढ्न भनेर विदेश जान्छन् अनि उतै भासिन्छन् । खुसी थप्छिन्–‘विदेश त ज्ञान, सीप सिक्न जाने हो । त्यहाँ सिकेको काम भने नेपालमै आएर अप्लाइ गर्नुपर्छ ।’

 Image