Successfully Copied

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता 

लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम सिन्धुलीमा शुरु भएको छ । संचारिका समूहले आयोजना गरेको दुई दिने मोजो तालिममा जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत २० जना पत्रकारको सहभागिता रहेको छ ।

लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम सिन्धुलीमा शुरु भएको छ ।

संचारिका समूहले आयोजना गरेको दुई दिने मोजो तालिममा जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत २० जना पत्रकारको सहभागिता रहेको छ ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) को सहयोगमा भएको तालिममा फोटो पत्रकार विकास कार्की र संचारिका समूहका अध्यक्ष नितु पण्डितले प्रशिक्षण दिइरहेका छन् ।

 

 Image