Successfully Copied

आइप्लेक्स मलमा  दृश्य लाउन्च 

नयाँ बोश्वरस्थित आइप्लेक्स मलमा दृश्य लाउन्च सञ्चालनमा आएको छ । ग्राहकको चाहनाबमोजिमको हाइजेनिक एवं ताजा फुडलाई मध्यनजर गर्दै लाउन्च सञ्चालनमा आएको हो ।

नयाँ बोश्वरस्थित आइप्लेक्स मलमा दृश्य लाउन्च सञ्चालनमा आएको छ । ग्राहकको चाहनाबमोजिमको हाइजेनिक एवं ताजा फुडलाई मध्यनजर गर्दै लाउन्च सञ्चालनमा आएको हो ।

मलको दसौं तल्लामा सञ्चालनमा आएको लाउन्चबाट काठमाडौंदेखि एयरपोर्टको भ्यु देख्न सकिन्छ ।

१२० जनाको क्षमता भएको लाउन्चमा फ्रेस टाबेल प्रयोग गर्ने सुविधा छ । 

 Image