Successfully Copied

चैत महिनाको राशिफल

प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । यात्रा हुने योग छ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कसैकसैलाई रोजगारी मिल्ने सम्भावना छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । पेट एवं रक्तचापका बिरामीहरूले आहारविहारमा ध्यान दिनुपर्नेछ ।

 

मेष

गरेको काममा अपेक्षित सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सोचेजस्तै समझदारी कायम रहनेछ । साथीसंगीहरूसित भेट्ने अवसर जुट्नेछ । व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । रक्तचापका बिरामीहरूले खानपानमा सतर्कता अपनाउनुुहोला । छोराछोरीबाट सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । मनोरञ्जनात्मक कार्यमा मन जानसक्छ । काम गर्ने जाँगरमा कमी आउन सक्छ । 

वृष

कुुनै बहुुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । नवीन रोजगारीको सम्भावना छ । कसैको पदोन्नति हुुनुका साथै सरुवा हुन सक्ने सम्भावना पनि छ । कुुनै कामविशेषले कतैको यात्रा गर्नुुपर्ला । मुुद्दा–अदालतसम्बन्धी कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कुुनै धार्मिक कार्यमा संलग्न हुुने मौका मिल्नेछ । आफ्नो इच्छानुुरूप किनमेल एवं घुुमघाम गर्ने मौका जुर्नेछ । कहिँकतैबाट कुुनै कुुराको लाभ हुुनेछ । 

मिथुन

सोचेअनुुरूप सबै काम सफल हुुँदै जानेछन् । समस्याको समाधान हुुनुुका साथै मनमा भएको तनाव पनि हट्नेछ । सबैले तपाईंको इच्छा र आवश्यकतालाई बुुझी कार्य गर्नेछन् । पारिवारिक भेटघाट हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । महिनाको उत्तराद्र्ध व्यावसायिक क्षेत्रका लागि लाभदायक रहनेछ । कतैबाट कुुनै कुुराको लाभ हुुनेछ । साथीहरूसित भेटघाट गर्ने अवसर जुुट्नेछ । व्यक्तिगत खुुसीका लागि केही खर्च हुुनसक्छ । 

कर्कट

कुुनै जिम्मेवारीको काम आइलाग्नसक्छ । कहिलेकाहीँ काम गर्दा आकस्मिक समस्या आइलाग्नसक्छ । काम गर्दा सतर्कता अपनाउनुुपर्ने बेला छ । यदाकदा मनमा अनावश्यक तनाव पैदा हुुनसक्छ । केही समय व्यक्तिगत खुुसीका लागि पनि छुुट्याउनुुपर्नेछ । हतार–हतारमा काम गर्दा अनावश्यक खर्च हुुने योग भएकाले किनमेल गर्दा धैर्य र शान्त हुुनुुपर्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । प्राय: तपाईंकै संयोजकत्वमा सबै कार्य सम्पन्न हुुनेछन् । व्यक्तिगत कार्य र पारिवारिक कार्यबीचको तालमेल बनाउन सकेमा अनपेक्षित विवाद एवं अपजसबाट बच्न सकिन्छ । 

सिंह

कुुनै कुुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद हुुनसक्छ । सकेसम्म धैर्य र सकारात्मक हुुनुु नै तपाईंका लागि राम्रो रहनेछ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । कामविशेषले टाढा भएका छोराछोरीसित भेटघाट हुुनेछ । तपाईंको इच्छा र आवश्यकताको ख्याल गरिनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । आपूूmलाई जानकारी नभएको कुुरामा मौन एवं टाढै रहनसके अनपेक्षित विवादबाट बच्न सकिन्छ । 

 

कन्या

प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । यात्रा हुने योग छ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कसैकसैलाई रोजगारी मिल्ने सम्भावना छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । पेट एवं रक्तचापका बिरामीहरूले आहारविहारमा ध्यान दिनुपर्नेछ । कुुनै नवीन ठाउँमा घुमघाम गर्ने अवसर मिल्नसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै धार्मिक कार्यमा संलग्न हुने मौका मिल्नेछ । 

तुला

योजनानुुरूप सबै कार्य सफल हुुँदै जानेछन् । मनमा भएको चिन्ता हट्नेछ । शरीर स्वस्थ रहनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफल भइनेछ । सबैले तपाईंको इच्छा बुझी कार्य गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत खुुसीका लागि केही खर्च हुुनसक्छ । दाम्पत्य जीवनमा पनि सकेसम्म एक–अर्काको खुसी र आवश्यकतालाई बुुझी कार्य गर्ने प्रयास हुुनेछ । छोराछोरीको कुुरा बुुझी तदनुुरूप कार्य गर्ने माहौल बनाउन सके तिनले पनि तपाईंको इच्छाको मान गर्नेछन् । 

वृश्चिक            

आफ्ना आत्मीयजनहरूसित भेटघाट गर्ने मौका जुट्नेछ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । कुुनै कामविशेषले कतैको यात्रा गर्नुुपर्ला । आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुपर्नेछ । नयाँ साथीसित मित्रता गाँस्ने अवसर मिल्नसक्छ । काम गर्दा अपजस आउन सक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयत्न गर्नुुहोला । सकेसम्म आपूूm अनभिज्ञ भएको कुुराबाट टाढै रहनुु राम्रो हुुनेछ । आफ्ना प्रतिस्पर्धीहरूसित कुुरा गर्दा आफ्नो गोप्यतामा अडिग रहनुुहोला । 

धनु

कहिलेकाहीँ  वैचारिक मतभेद भए पनि प्राय: सबै कार्य तपाईंकै इच्छामा निर्भर रहनेछन् । साथै सबैले तपाईंकै रुचिअनुुसार कार्य गर्ने प्रयास गर्नेछन् । पारिवारिक माहौल राम्रो रहनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुुनेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । आफूलाई चित्त नबुुझेका कुुरा सम्बन्धित मानिसलाई राम्ररी भन्नसके मनमा भएको बोझ हट्नेछ । धैर्य र शान्त मनले काम गर्नु सहज एवं लाभदायक हुुनेछ । 

मकर          

मनमा भएको तनाव हट्न गई मन प्रसन्न रहनेछ । काम गर्ने पराक्रम बढ्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । कुुनै कामविशेषले यात्रा गर्नुुपर्ला । नयाँ एवं पुुराना साथीसित भेटघाट गर्ने मौका जुुट्नेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । मनमा कुुनै नवीन कार्य गर्ने विचार आउन सक्छ । आर्थिक एवं व्यापारिक दुुवै पक्ष सबल रहनेछन् । व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । 

कुम्भ

सोचेअनुुरूप सबै कार्य सम्पन्न हुुँदै जानेछन् । पारिवारिक वातावरण सुखमय रहनेछ । कुुनै कुुराको लाभ हुुनेछ । सन्तान सुुखका निमित्त केही खर्च हुुनेछ । सानोतिनो कार्यका लागि पनि आफै खट्नुुपर्दा धपेडी हुुनसक्छ । आफ्नो खुुसी र स्वास्थ्यका लागि पनि केही समय छुुट्याउनुुहोला । जहाँ जाँदा पनि आफ्नो मालसामानको ख्याल गर्नुुहोला । कुुनै कामविशेषले कतै जानुुपर्ला । सबैले तपाईंको इच्छा बुुझी कार्य गर्ने प्रयास गर्नेछन् । कहिलेकाहीँ काम गर्दा तनाव हुुनसक्छ । सकेसम्म आफूलाई धैर्य र सकारात्मक राख्ने प्रयास गर्नुुहोला । 

मीन

कतै घुुमघाम गर्न जाने मौका मिल्नसक्छ । पारिवारिक वातावरण सुुखमय रहनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । छोराछोरीको खुुसीका निमित्त केही खर्च हुुनसक्छ । कहिलेकाहीँ काम गर्दा निकै धपेडी हुनसक्छ । आफ्नो स्वास्थ्य र आरामका लागि पनि केही समय छुट्याउनुुहोला । पेट एवं मुुटुुका बिरामीहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुुहोला । कहिलेकाहीँ कुुनै कुुराले गर्दा मनमा तनाव हुुनसक्छ । आफ्नो मन मिल्ने र कुुरा बुुझ्ने व्यक्तिसामु आफ्नो कुुरा राखेमा मनमा भएको बोझ हटेर जानेछ ।

 Image