जनिराखौँ कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?
चैत्र १०, २०७६ -अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
–सुख्खा लहरे खोकी लागेमा–सास फेर्न निकै गाह्रो भएमा
–छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लागेमा
कुन अवस्था मौसमी फ्लु हो ?
– रुघा लागेमा
– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
– मन्द ज्वरो आएमा
– सामान्य खोकी लागेमा
– हाच्छ्युं आइरहेमा
– हल्का शरीर दुखेमा
आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो । ८५ प्रतिसत व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ ।
बाँकी १० प्रतिसतलाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ । केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २(३ ५ को मात्र मृत्यु हुन्छ । यो २–३ प्रतिसतको मृत्यु हुने धेरै रोगहरु छन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्