Successfully Copied

बालबालिकालाई यसरी जोगाऔं

    बालबालिका निन्द्राको कमी, डरले पटक–पटक हात धोइरहने, आत्तिने समस्या देखियो भने चिकित्सकसँग परामर्श लिने ।      बालबालिकालाई नियमित व्यायाम, ध्यान गर्न लगाउने ।

    बालबालिकाका कुरा अभिभावकले सुनिदिने ।

    बालबालिका निन्द्राको कमी, डरले पटक–पटक हात धोइरहने, आत्तिने समस्या देखियो भने चिकित्सकसँग परामर्श लिने । 

    बालबालिकालाई नियमित व्यायाम, ध्यान गर्न लगाउने ।

    सिर्जनात्मक कामहरू गर्न प्रेरित गर्ने ।

    मोबाइल, ल्यापटप, टेलिभिजनको अत्याधिक प्रयोग गर्न नदिने 

    यस्तो बेलामा दैनिक एक/दुई घन्टा पढ्न लगाउने ।

    मोबाइल इन्टरनेटमा भन्दा पनि लुडो, चेस खेल्न उत्प्रेरित गर्ने ।

    कोरोनाका नकारात्मक समाचार बालबच्चालाई नसुनाउने ।

 

 Image