कोमो रन वे
कार्तिक २६, २०७८ बुधबारका दिन दरबारमार्गस्थित कोमो स्टुडियोमा कोमो रन वे सम्पन्न भयो । व्यापारी विदुषी राणा सो स्पटर रहेको उक्त रन वेमा १६ जना मोडलले ४ जना भारतीय डिजाइनरले बनाएका पहिरन लगाएर ¥याम्पमा उत्रिएका थिए । रन वे को कोरियाग्राफी कोरियोग्राफर प्रशान्त ताम्राकारले गरेका थिए ।
तस्बिरहरु ः महेश प्रधान
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्