थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयमा ‘मिस नेपाल–२०२२’ का प्रतियोगीहरू । प्रतियोगीहरूले पब्लिेकसन्सका प्रकाशन, सम्पादन, वितरण, व्यवस्थापनसहित सबै विभागको स्थलगत भ्रमण गरी विभिन्न जानकारी लिएका थिए ।

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ‘मिस युनिभर्स नेपाल’ को ‘टप टेन’ मा पहिलो पटक पुग्न सफल व्यक्तित्व हुन्–अनु अनमोल क्षेत्री । चार वर्षअघि मोडलिङमा प्रवेश गरेकी उनी ‘ट्रान्स जेन्डर’ महिला हुन् । ३० वटाभन्दा बढी ‘¥याम्प शो’मा ‘क्याट वाक’कला प्रस्तुत गरिसकेकी उनी प्रदेश