Successfully Copied

सुनील बर्मा नेपाली चलचित्रमा 

दक्षिण भारतको सुपर हिट चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित भएका छन् ।

दक्षिण भारतको सुपर हिट चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुबन्धित हुने सुनील नेपाली चलचित्रमा हाइ प्रोफाइलका अभिनेता हुन् । बर्मालाई चलचित्रमा स्वागत गर्न पाउँदा उत्साही भएको ढुंगानाले प्रतिक्रिया दिइन् । नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लागेका हुन् । 

 

 Image