Successfully Copied

प्रथम महिला एआईजी पूजा

नेपाल प्रहरीको इतिहासमै पहिलो पटक पूजा सिंह महिला अतिरिक्त महानिरीक्षक (एआईजी) बनेकी छन् ।

नेपाल प्रहरीको इतिहासमै पहिलो पटक पूजा सिंह महिला अतिरिक्त महानिरीक्षक (एआईजी) बनेकी छन् । उनको प्रहरी प्रधान कार्यालय मानव श्रोत तथा विकास विभागमा पदस्थापन भएको छ । गत पुस २४ मा डिआईजीमा बढुवा भएकी पूजा डेढ महिनायता बाग्मती प्रदेशको प्रहरी प्रमुखका रूपमा कार्यरत थिइन् ।

 

 Image