Successfully Copied

चलचित्र ‘प्रकाश’को ट्रेलर रिलिज

नेपाली कथानक चलचित्र ‘प्रकाश’को ट्रेलर रिलिज भएको छ । राजधानीमा कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो ।

नेपाली कथानक चलचित्र ‘प्रकाश’को ट्रेलर रिलिज भएको छ ।  राजधानीमा कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ । महेन्द्र अधिकारीको निर्माण रहेको उक्त चलचित्रमा दिनेश राउतको निर्देशन रहको छ । चलचित्र भदौं १० गते रिलिज हुनेछ ।  

तस्बिर ः महेश प्रधान

 Image