सोफिया बनिन् ‘मिस युनिभर्स नेपाल’
भाद्र १२, २०७९
‘मिस युनिभर्स नेपाल’को उपाधि सोफिया भुजेलले जितेकी छन् ।
विपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप भएका छन् ।
उपाधि विजेता सोफियाले १० लाख रुपैयाँ प्राप्त गरिन् । उनी ‘मिस युनिभर्स’को अन्तर्राष्ट्रिय संस्करणमा समेत सहभागी हुन पाउने भएकी छन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्