म्युजिक भिडियोमा उपासना 

नारी संवाददाता

फाल्गुन १७, २०७९ चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् । अब भने उनको यात्रा ‘म्युजिक भिडिया’ तिर मोडिएको छ । उनले ‘बिजुली’ म्युजिक भिडियोबाट डेब्यु गरेकी छन् । उनले अभिनेता तथा मोडल नीराजन प्रधानसँग अभिनय गरेकी छन् । उनीहरूको अभिनयलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>