सुरक्षा पन्त ( नायिका )

फेसनमा घडी

नारी संवाददाता ,असार १९, २०७९
पछिल्लो समय घडी समय सूचक मात्र नभएर ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ । मान्छेले आफ्नो पहिरनजस्तै यसलाई पनि अनिवार्य ठान्न थालेका छन् । त्यसैले त राम्रो पहिरनमा चिरिच्याट्ट भएपनि मान्छेले नाडीमा घडी बाँध्न छुटाउँदैनन् । 
-- पुरै पढ्नुहोस् --

भर्सटाइल स्वस्तिमा 

नारी संवाददाता ,असार १९, २०७९
नेपाली चलचित्रमा स्वस्तिमा खड्का भर्सटाइल अभिनेतृका रूपमा परिचित छन् । उनले विभिन्न व्यक्तिको चरित्रलाई सहजै उतार्न सक्छिन् ।
-- पुरै पढ्नुहोस् --

युगान्डासँग महिला क्रिकेट टोली 

केशव थापा,असार १५, २०७९
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलको ‘टी–२०’ शृंखला खेलेको छ ।
-- पुरै पढ्नुहोस् --

सरल मेकअप 

नारी संवाददाता ,असार १५, २०७९
मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन । 
-- पुरै पढ्नुहोस् --

थरिथरिका गमला

नारी संवाददाता ,असार १५, २०७९
पछिल्लो समय छत वा कौसीमा बिरुवा लगाउने चलन बढ्दै गएको छ । शयन कक्षदेखि बाथरुमसम्म इन्डोर बिरुवाले सजिन थालेको छ । बिरुवाले घरलाई मात्र सुन्दर बनाउने होइन व्यक्तिको मुड फ्रेस र शीतलता प्रदान गर्छ ।
-- पुरै पढ्नुहोस् --

‘चोरको स्वर’ मा नारी संवेदना

नारी संवाददाता ,असार १४, २०७९
काठमाडौंस्थित ‘मण्डला थिएटर’ मा लिम्बू समुदायमा जारी ‘भागी विवाह’ लाई कथावस्तु बनाइएको ‘चोरको स्वर’ नाटक मञ्चन भइरहेको छ ।
-- पुरै पढ्नुहोस् --

ओरेन्ज चिकेन 

नारी संवाददाता ,असार १४, २०७९
विधिःसबै भेजिटेबल र चिकेन ब्रेस्टलाई आयोडिन पानीमा राम्रोसँग पखाल्ने । चिकेन ब्रेस्टलाई एउटा बाउलमा राखी अदुवा–लसुनको पेस्ट, हर्ब्स, मरिचको धूलो र नुन हालेर मेरिनेट गर्ने अनि १५ मिनेटसम्म छोडिदिने ।
-- पुरै पढ्नुहोस् --

फूलबुट्टे छाता

नारी संवाददाता ,असार १४, २०७९
पछिल्लो समय छाता फेसनका रूपमा विकसित हुँदै गएको छ । छाता युवतीहरूका लागि अनिवार्यजस्तै भएको छ । गर्मी होस् वा वर्षा ‘झोलामा छाता कहिल्यै छुटाउँदिन’ एक वित्तीय संस्थामा कार्यरत अशिष्मा श्रेष्ठ भन्छिन्, ‘छाताले अनुहारलाई सुरक्षित राख्नुका साथै शीतलता पनि प्रदान गर्छ ।’
-- पुरै पढ्नुहोस् --

शिविर नम्बर चारमा अधिक प्रदूषण ः सगरमाथा आरोही डाक्टर भुसाल

नारी संवाददाता ,असार १४, २०७९
सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर चारमा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् ।
-- पुरै पढ्नुहोस् --

संगीतमा शक्ति

लक्ष्मी भण्डारी,असार ७, २०७९
सानै उमेरमा चर्चाको शिखर चुमेकी गायिका हुन्–मेलिना राई । दार्जीलिङमा जन्मिएकी उनको पारिवारिक वातावरण संगीतमय थियो । बुवा जीवेशकुमार राई संगीत प्रशिक्षक थिए । बुवाको प्रेरणाले संगीतमा लागेको बताउने मेलिनाले ११ वर्षको उमेरदेखि गीत गाउन थालेकी हुन् ।
-- पुरै पढ्नुहोस् --

ड्युटीमा रमाउँदै रेजिना

केशव थापा,माघ १३, २०७८
संखुवासभाकी रेजिना बस्नेतको दैनिकी झिसमिसेबाटै सुरु हुन्छ । लगनखेलबाट चल्ने साझा बसमा कहिलेयात्रु बोलाइरहेकी हुन्छिन् त कहिले भाडा उठाइरहेकी हुन्छिन् ।
-- पुरै पढ्नुहोस् --

आइक्लबमा  फेसन मेनियाँ 

नारी संवाददाता ,फाल्गुन २६, २०७५
दरबारमार्गस्थित आईक्लबमा अघिल्लो बुधवारको वातावरण केही फरक थियो । मोडलहरू लामो समयदेखि आयोजना हुँदै आएको फेसन मेनिया शीर्षकको फेसन शोको १९ औं श्रृंखलामा क्याटवाक गर्न तयार देखिन्थे । राति दस बजेपछि र्‍याम्पमा चम्किलो प्रकाशसँगै मोडलहरूको क्याटवाक प्रारम्भ भयो ।
-- पुरै पढ्नुहोस् --

अबको महिला मुद्दा : समता 

नारी संवाददाता ,फाल्गुन १, २०७८
सम्बन्धित निकायमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ । अधिकारको कुरा धेरै गरियो अब महिलाको पहुँचको मुद्दा उठ्नुपर्छ ।
-- पुरै पढ्नुहोस् --

सौन्दर्य हेरचाह

नारी संवाददाता ,असार २३, २०७८
वर्षामा छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले वर्षामा अनुहार तथा हातखुट्टाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा एकपटक फेसवास गर्नु उचित हुन्छ ।
-- पुरै पढ्नुहोस् --

थोरै समयमा टिकाउ मेकअप

मञ्जु कार्की पाण्डे,आश्विन ९, २०७६
–छालाको प्रकृतिअनुसार मोश्चराइजर लगाउने । सनब्लक लगाएपछि दागधब्बा छोप्नका लागी कन्सिलर र स्किन अनुसारको फाउण्डेसन लगाउने ।
-- पुरै पढ्नुहोस् --

अनलाइन शिक्षाको प्रभावकारिता

नारी संवाददाता ,भाद्र २२, २०७८
अनलाइन कक्षा कत्तिको प्रभावकारी छ ?भच्र्युअल कक्षामा हामी अभ्यस्त नभएकाले सुरु–सुरुमा निक्कै गाह्रो भयो । बिस्तारै बानी पर्दै गएपछि सहज भएको छ । फेरि कोरोना महामारीमा यसको विकल्प पनि त छैन । धेरैले यो प्रविधिसँग सम्बन्धित सीप लिएपछि यसको प्रभावकारिता पनि बढेजस्तो लाग्छ ।
-- पुरै पढ्नुहोस् --

४४ सन्तानकी आमा

नारी संवाददाता ,असार ५, २०७६
यो दुनियाँ आश्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एउटा उदाहरण एक महिलाले पेस गरेकी छिन् । ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ वटा सन्तान जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको छ । संसारकै जब्बर ती महिला युगान्डाकी हुन् ।
-- पुरै पढ्नुहोस् --

काम देखाउनु पनि जरुरी

नारी संवाददाता ,जेष्ठ ३१, २०७६
आफ्नो लक्ष्य तयार गर्नुपर्छ । आफूले काम गरेको कार्यालयको हितको विषयमा आफू सदैव चिन्तित हुनुपर्छ । आफूले काम गरेको संस्था कुन लक्ष्य लिएर अघि बढ्दा फाइदा हुन्छ यकिन गर्नुपर्छ र उक्त विषयमा आफ्नो बोसलाई बताउनुपर्छ । यसले गर्दा कार्यस्थलमा आफ्नो सकारात्मक छवि बन्छ । 
-- पुरै पढ्नुहोस् --

बार टेन्डरमा अवसर

नारी संवाददाता ,जेष्ठ २५, २०७९
पछिल्लो समय बार टेन्डरमा अवसर खोज्नेहरू बढ्दै गएका छन् । काठमाडौं सीतापाइलाकी कञ्चन महर्जनलाई जुनसुकै सीप सिके पनि आफू आत्मनिर्भर हुने हो भन्ने लाग्छ । उनी परिवार र समाजको सोच परिवर्तन गर्न चाहन्छिन् । उनी भन्छिन्, ‘ड्रिंक्सलाई हामी नराम्रो तरिकाले बुझ्छौं तर यसलाई सही तरिकाले प्रयोग गर्न सकियो भने औषधिजस्तै हो ।
-- पुरै पढ्नुहोस् --

सन्तानमा विनम्र भाव जगाऔं 

 सुजाता मुखिया,जेष्ठ १६, २०७९
हरेक अभिभावकको चाहना आफ्ना सन्तान असल बनून् भन्ने हुन्छ । त्यसैले उनीहरू सन्तानलार्ई शिक्षित र सबल बनाउन हरक्षण लागिपरेका पनि हुन्छन् । तर, यही क्रममा अभिभावकले कतिपय गल्ती गर्छन् ।
-- पुरै पढ्नुहोस् --