फिचर

मिस नेपाल

सौन्दर्यसँगै बौद्धिकता, संवेदना र जिम्मेवारीलाई अघि सारेको यसपटकको मिस नेपाल उनीहरूकै शब्दमा ‘मोडल’ बन्नेभन्दा ‘रोल मोडल’ बन्ने यात्राजस्तो देखिन्छ

नारी मासिककी सम्पादकीय सहकर्मी सुजाता मुखियालाई पितृशोक परेको छ ।

Read More
‘महिलाहरु कहिलेकाहीँ शक्तिशाली, बलियो र साहसी महसुस गर्न डराउँछन् । डराउनु कुनै गलत होइन, डरको अनुपस्थिति चाहने होइन बरु यसलाई जित्नु सक्नुपर्छ । बस् अगाडि बढिरहनुपर्छ र आफूलाई विश्वास गर्नुपर्छ ।’ एम्मा वाटसन | कलाकार तथा सामाजिक अभियानकर्ता
आजकी नारी
आजकी नारी

‘पात्रलाई जीवन्त बनाउन प्रोडक्सन डिजाइन महत्वपूर्ण’

टेक्निकल रूपमा खेलेर कथा र पात्रलाई जीवन्त बनाइराख्न प्रोडक्सन डिजाइनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

सौन्दर्य
सौन्दर्य

मेकअप आर्टिस्ट तथा कर्पोरेट ट्रेनर मञ्जु सम्मानित

दुइ दशकदेखी सौन्दर्य क्षेत्रमा सक्रिय मञ्जु कार्की पाण्डे सम्मानित भएकी छिन । विश्वहिन्दु कलाकार मञ्च नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय समितिले एक भव्य समारोहका विच उनलाई सौन्दर्य क्षेत्र मार्फत समाजका पुर्याएको योगदानको कदर गर्दैै सम्मान गरेको हो ।

बजार

सेलिब्रेसन डायमण्ड्स स्टुडियोका आकर्षक गहना

नयाँ बानेश्वर चोकको एनबी सेन्टरस्थित सेलिब्रेसन डायमण्ड्स स्टुडियोमा हिराका हार, पेन्डेन्ट, औंठी, टप लगायतका आकर्षक गहनाहरु पाइन्छन् ।

शिक्षा

गर्विलो पेसा

व्यक्ति जुन क्षेत्रमा पुगे पनि सफलता उसको इच्छाशक्तिमा भर पर्छ ।

स्वास्थ्य

वंशाणुगत स्तन क्यान्सर

१८ वर्षको उमेरदेखि स्तनसम्बन्धी सचेतना, २५ वर्षबाट चिकित्सकसँग जाँच र वार्षिक एमआरआई तथा ३० वर्षपछि एमआरआइका साथै म्यामोग्राम नियमित गराउनुपर्छ ।