Successfully Copied

हेयर एन्ड शान्तिको तेह्रौ शाखा विस्तारमा

‘हेयर एन्ड शान्ति युनिसेक्स सलुन’ काठमाडौंस्थित सामाखुसीमा नयाँ शाखा सञ्चालनमा आएको छ । हेयर एन्ड शान्तिको यो तेह्रौ शाखा हो ।


‘हेयर एन्ड शान्ति युनिसेक्स सलुन’ काठमाडौंस्थित सामाखुसीमा नयाँ शाखा सञ्चालनमा आएको छ । हेयर एन्ड शान्तिको यो तेह्रौ शाखा हो ।
सामाखुसीस्थित सिटी स्क्वायर मलको दोस्रो तल्लामा हेयर एन्ड शान्तिको सञ्चालनमा ल्याइएको छ । यहाँ केस तथा सौन्दर्य सम्बन्धी सम्पुर्ण कामहरु जस्तै हेयर कटिङ, कलरिङ, हेयर स्पा, केराटिनदेखि मेनिक्योर–पेडिक्योर, फेसियल, नेल आर्ट जस्ता सेवा उपलब्ध छन् । हेयर एन्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, कस्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रशाधन प्रयोग गरेको छ ।
भारतको दिल्लीस्थित साउथ एक्सबाट सुरु सन् २००१ मा सुरु भएको हेयर एन्ड शान्तिको भारतमा १२ वटा स्टोर सञ्चालनमा छ । काठमाडौंस्थित कमलादीमा यसको पहिलो शाखा खुलेको हो । 

 Image