Successfully Copied

नेचुरल स्पा तथा वेलनेस क्लब

तनाव तथा भागदौडको जीवनमा आइपर्ने विविध स्वास्थ्य समस्याबाट जोगिन स्पाले सहयोग गर्छ । नेचुरल स्पा तथा वेलनेस क्लब एक स्पालाई चाहिने सम्पूर्ण आधारभूत आवश्यक मापदण्ड पूरा गरी स्थापना भएको छ ।

आउटलेट  : पिंगलास्थान, गौशाला

विशेषता :  स्पाका लागि उपयुक्त गन्तव्य ।

तनाव तथा भागदौडको जीवनमा आइपर्ने विविध स्वास्थ्य समस्याबाट जोगिन स्पाले सहयोग गर्छ । नेचुरल स्पा तथा वेलनेस क्लब एक स्पालाई चाहिने सम्पूर्ण आधारभूत आवश्यक मापदण्ड पूरा गरी स्थापना भएको छ । यहाँ भित्र पस्दा आनन्दको अनुभूति हुन्छ । यहाँ दिइने विविध थेरापीले स्वस्थ तथा स्फुर्त बनाउँछ । यहाँ परम्परागत तथा आधुनिक दुवै प्रविधि अपनाएर थेरापी दिइन्छ । यहाँको सेवाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउँछ । स्वस्थ तथा सुन्दर वातावरणमा यहाँ स्टिम, सौना एवं ज्याकुजीको मज्जा लिन सकिन्छ । यसबाहेक यहाँ हेड मसाज, फुट मसाज, मेनिक्योर, पेडिक्योर, हेयर कट, नेल आर्टजस्ता सेवा पनि उपलब्ध छन् । पार्किङको राम्रो सुविधा भएको यो स्पाका सबै सेवा उचित मूल्यमा उपलब्ध छन् ।

 Image