Successfully Copied

नेचुरल स्किन टोन

–अनुहार तथा गर्दनमा आफ्नो स्किन टोनभन्दा दुई सेड लाइट वेट म्याट फाउन्डेसन प्रयोग गर्नुपर्छ । –आफ्नो आइब्रोमा विचार पुर्‍याउनुपर्छ । बाक्लो आइब्रो चाहने हो भने दुई महिनासम्म थ्रेडिङ गर्नुहुँदैन । त्यसपछि राम्रो पार्लरमा गएर आइब्रो सेपिङ गर्नुपर्छ । रातो पाउट बनाउने हो भने फिचर्स

–अनुहार तथा गर्दनमा आफ्नो स्किन टोनभन्दा दुई सेड लाइट वेट म्याट फाउन्डेसन प्रयोग गर्नुपर्छ ।

–आफ्नो आइब्रोमा विचार पुर्‍याउनुपर्छ । बाक्लो आइब्रो चाहने हो भने दुई महिनासम्म थ्रेडिङ गर्नुहुँदैन । त्यसपछि राम्रो पार्लरमा गएर आइब्रो सेपिङ गर्नुपर्छ । रातो पाउट बनाउने हो भने फिचर्स तुलनात्मक रूपमा सार्प देखिन्छ ।

–रातो लिपिस्टिक फैलिए नराम्रो देखिन्छ । त्यसैले हरेक तीन घन्टामा टचअप दिनुपर्छ । यसबाट लिपको आकार सही रहन्छ ।

–स्पन्ड डार्क आइलाइनर आइल्यासमाथि प्रयोग गर्नुपर्छ । ग्रेइस ब्ल्याक लिक्विड लाइनर पनि रातो पाउटका साथ सुन्दर देखिन्छ ।

–आइलिडमा पिच पिन्क आइस्याडो सुहाउँछ । रातोको कुनै पनि टोन सुट हुँदैन ।

–आइल्यासेज मस्काराको प्रयोगले पनि पूरा मेकअपलाई स्पेसल इफेक्ट प्रदान गर्छ ।

–मेकअपमा सफ्ट लुक ल्याउन बेबी पिन्क रुज गालामा सुहाउँदो हुन्छ । रेडी लिपिस्टिकका साथमा रातो आइस्याडो र रातो रुज प्रयोग गर्नु हुँदैन ।

–म्याट लिपिस्टिक लगाउँदा त्यसमाथि ग्लस लगाउनु हुँदैन । ग्लसी लिपिस्टिक अलग हुन्छ जसलाई जाडो महिनाका पार्टीमा लगाउन सकिन्छ ।

 

 Image