कोल्ड एण्ड कफ इन विन्टर
पुस ६, २०७२
रुघाखोकीलाई प्राय: मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन् । यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ । त्यसैले समयमै सावधानी अपनाउनु उपयुक्त हुन्छ ।लक्षण
बन्द वा बग्दो नाक ।
हाछ्युँ आउनु ।
घााटीमा पीडा ।
हल्का ज्वरो ।
जिउ र शिरमा पीडा ।
भोकको कमी ।
अनिद्रा एवं बेचैनी ।
कारण
तारेको वा भुटेको खाना बढी खानु ।
कोल्ड ड्रिङ्क्स पिउनु ।
मौसममा परिवर्तन पनि कफ, कोल्ड हुनुको एउटा कारण हो ।
भोजन सही ढंगले नपचेको स्थितिमा त्यो म्युकस टक्सिनमा परिवर्तन हुन्छ र श्वासतन्त्रमा पुगेर कफ उत्पन्न गर्छ ।
चिसो हावामा घुम्नु वा पानीमा भिज्नु पनि रुघाको कारण बन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्