Successfully Copied

तीजको पहिरन

तीजमा साडी, कुर्ता, अनारकली लेहेंगा साडी वा डिजाइनर साडीमा सजिँदा पनि समयसपेक्ष देखिन्छ ।

  • तीज महिलाहरूको महान् चाड भएकाले रातो रंगमा हरियो वा पिंकको कम्बिनेसनमा पहिरन लगाउँदा पनि आकर्षक देखिन सकिन्छ। 
  • अहिले महिलाहरू ह्यान्ड वर्क गरिएका पहिरनमै बढी आकर्षित छन् । त्यसकारण पोते भरिएको वा इम्ब्रोइडरी गरिएको पहिरन तीजका लागि बढी उपयोगी हुन्छ ।
  • तीजमा साडी, कुर्ता, अनारकली लेहेंगा साडी वा डिजाइनर साडीमा सजिँदा पनि समयसपेक्ष देखिन्छ । 
  • छमछम नाच्ने, मन्दिर जाने अर्थात् रमाइलो गरिने भएकाले लच्किने फ्याक्सेबल डिजाइन नै उपयुक्त हुन्छ । 

लगनखेलस्थित गर्जियस इन्स्टिच्युट अफ टेक्नेलोजीकी शोभा महर्जनको पहिरन टिप्स )

 Image