फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।

इशु श्रेष्ठ, मिस नेवा–२०१७
पहिरन : पिजेड कलेक्सन, सिटिसेन्टर
मेकअप तथा हेयर : कृष्ण त्वानाबासु, जुम ब्युटिपार्लर, कुपण्डोल
लोकेसन : कुपण्डोल बैंकेट, कुपण्डोल