Successfully Copied

सिर्जना कार्कीको नयाँ गीत

राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत रहेको यस गीतको भिडियोमा गायिका कार्कीलाई ह्यान्ड टु ह्यान्ड क्र्यूका साथमा देख्न सकिन्छ ।

गायिका सिर्जना कार्कीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘धेरै धेरै’बोलको सार्वजनिक गीतमा गायिका कार्की आफैले अभिनय गरेकी छिन् । उनी यस गीतमा रोमान्टिक देखिएकी र सुनिएकी छिन् ।

राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत रहेको यस गीतको भिडियोमा गायिका कार्कीलाई ह्यान्ड टु ह्यान्ड क्र्यूका साथमा देख्न सकिन्छ ।

राम कुमार केसीले छायांकन गरेको म्यूजिक भिडियो कोरियोग्राफी र निर्देशन राज महर्जनको रहेको छ । भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

धेरै धेरैको म्यूजिक भिडियो :

 Image