सकियो पुष्प मेला
चैत्र १२, २०७५ राजधानीमा भृकुटीमण्डपमा तीन दिने पुष्प मेला सम्पन्न भएको छ । शुक्रबार बाट शुरु भएको २२ औं पुष्प मेला आइतबार सम्म चलेको थियो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ मुल नाराका साथ फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा मेला सम्पन्न भएको हो ।
मेलामा व्यावसायीबिच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरुस्कृत समेत गरियो ।
मेलामा मौसमी फुल, बिरुवा, बिउ, मल कृषि औजारहरु समावेश गरिएको थियो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्