Successfully Copied

मिस टीन अफ द इयर 

टीनएजर युवतीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिस टीन अफ द इयर २०१९ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रतिभा राईले शिर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् । प्रतिभाले प्रतियोगितामा ट्यालेन्ट र युट्युब मोस्ट भिउजको अवार्ड पनि आफ्नो सुरक्षित पारिन् । 

टीनएजर युवतीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिस टीन अफ द इयर २०१९ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रतिभा राईले शिर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् । 

प्रतिभाले प्रतियोगितामा ट्यालेन्ट र युट्युब मोस्ट भिउजको अवार्ड पनि आफ्नो सुरक्षित पारिन् । 

रिबन इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा सम्पन्न उक्त प्रतियोगितामा स्रिबिना राईले फेसबुक च्वाइस अवार्ड सहित फस्ट रनर अप तथा फोटोजेनिक र मोस्ट पपुलर अवार्ड सहित सेकेन्ड रनर अप स्थान हासिल गरेका थिए । 

 

 Image